YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:4-7

१ कोरिन्थी 12:4-7 NNRV

वरदानहरू विभिन्‍न किसिमका छन्, तर पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ। सेवाहरू धेरै थरीका हुन्‍छन्, तर प्रभु एउटै हुनुहुन्‍छ। कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्‍वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्‍छ। सबैका हितको लागि नै पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई दिइएको छ।