1
हितोपदेश 26:4-5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्टिमा बुद्धिमान् हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 26:4-5
2
हितोपदेश 26:11
कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:11
3
हितोपदेश 26:20
दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:20
4
हितोपदेश 26:27
कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:27
5
हितोपदेश 26:12
के तिमी कुनै मानिसलाई आफ्नै दृष्टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:12
6
हितोपदेश 26:17
बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 26:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू