1
हितोपदेश 25:28
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 25:28
2
हितोपदेश 25:21-22
यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ। यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 25:21-22
होम
बाइबल
योजनाहरू
भिडियोहरू