1
हितोपदेश 27:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
फलामले फलामलाई धारिलो बनाएजस्तै, एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 27:17
2
हितोपदेश 27:1
भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।
अन्वेषण गर्नुहोस् हितोपदेश 27:1
3
हितोपदेश 27:6
मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 27:6
4
हितोपदेश 27:19
पानीमा अनुहार प्रतिविम्बित भएजस्तै, मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 27:19
5
हितोपदेश 27:2
तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।
अन्वेषण गर्नुहोस् हितोपदेश 27:2
6
हितोपदेश 27:5
गुप्तको प्रेमभन्दा खुल्लमखुल्ला हप्की असल हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 27:5
7
हितोपदेश 27:15
झगडालु पत्नी मुसलधारे पानी परेको दिन तपतप चुहिरहने छानोजस्तै हो
अन्वेषण गर्नुहोस् हितोपदेश 27:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू