1
आमोस 8:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल पठाउनेछु; तब अन्न अथवा पानीको तिर्खाको अनिकाल होइन, तर याहवेहको वचन सुन्ने तिर्सनाको अनिकाल हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् आमोस 8:11
2
आमोस 8:12
याहवेहको वचनको खोजी गर्दै मानिसहरू, एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्; अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्, तर तिनीहरूले भेट्टाउनेछैनन्।”
अन्वेषण गर्नुहोस् आमोस 8:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू