1
आमोस 9:13-14
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, “जब जोत्नेले कटनी गर्नेलाई उछिन्नेछ, र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्नेछ। नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, र सबै डाँडाहरूबाट ती बग्नेछन्। म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् आमोस 9:13-14
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू