आमोस 8:12 - Compare All Versions

आमोस 8:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्‍म, र उत्तरदेखि पूर्वसम्‍म धरमरिँदै हिँड्‌नेछन्‌। तर तिनीहरूले त्‍यो पाउनेछैनन्‌।

शेयर गर्नुहोस्
आमोस 8 NNRV

आमोस 8:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहको वचनको खोजी गर्दै मानिसहरू, एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्; अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्, तर तिनीहरूले भेट्टाउनेछैनन्।”

शेयर गर्नुहोस्
आमोस 8 NCV

आमोस 8:12 NERV (पवित्र बाइबल)

तिनीहरू परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन्, अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरू परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ, तर तिनीहरूले पाउने छैनन्।

शेयर गर्नुहोस्
आमोस 8 NERV

आमोस 8:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसहरू एउटा समुद्रदेखि अर्को समुद्र र उत्तरदेखि पूर्वसम्‍मै घुम्‍नेछन् र सबै ठाउँहरूमा परमप्रभुको वचनको खोजी गर्नेछन् तर भेट्टाउनेछैनन्।

शेयर गर्नुहोस्
आमोस 8 सरल नेपाली