1
हितोपदेशको पुस्तक 28:13
पवित्र बाइबल
जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 28:13
2
हितोपदेशको पुस्तक 28:26
जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 28:26
3
हितोपदेशको पुस्तक 28:1
दुष्टको मनमा सधैँ डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागि हिँड्छ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 28:1
4
हितोपदेशको पुस्तक 28:14
त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 28:14
5
हितोपदेशको पुस्तक 28:27
जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 28:27
6
हितोपदेशको पुस्तक 28:23
चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 28:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू