1
हितोपदेशको पुस्तक 29:25
पवित्र बाइबल
अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:25
2
हितोपदेशको पुस्तक 29:18
जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:18
3
हितोपदेशको पुस्तक 29:11
मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:11
4
हितोपदेशको पुस्तक 29:15
दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:15
5
हितोपदेशको पुस्तक 29:17
तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:17
6
हितोपदेशको पुस्तक 29:23
मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:23
7
हितोपदेशको पुस्तक 29:22
क्रोधी मानिसले धेरै विवाद उठाउँछ अनि क्रोधित मानिस धेरै पापहरूको अपराधी हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:22
8
हितोपदेशको पुस्तक 29:20
नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 29:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू