1
हितोपदेशको पुस्तक 27:17
पवित्र बाइबल
जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:17
2
हितोपदेशको पुस्तक 27:1
तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:1
3
हितोपदेशको पुस्तक 27:6
साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:6
4
हितोपदेशको पुस्तक 27:19
जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:19
5
हितोपदेशको पुस्तक 27:2
आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:2
6
हितोपदेशको पुस्तक 27:5
लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:5
7
हितोपदेशको पुस्तक 27:15
एउटा कचकचे, झगडा़लु, पत्नी बर्षाको दिनमा पानी चुहुने छाना जस्तै हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 27:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू