1
हितोपदेशको पुस्तक 26:4-5-4-5
पवित्र बाइबल
मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 26:4-5-4-5
2
हितोपदेशको पुस्तक 26:11
कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 26:11
3
हितोपदेशको पुस्तक 26:20
जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा़ आफैं अन्त हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 26:20
4
हितोपदेशको पुस्तक 26:27
अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 26:27
5
हितोपदेशको पुस्तक 26:12
यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 26:12
6
हितोपदेशको पुस्तक 26:17
दुइजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिँड्नु।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 26:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू