1
हितोपदेशको पुस्तक 25:28
पवित्र बाइबल
आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 25:28
2
हितोपदेशको पुस्तक 25:21-22
तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ। यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 25:21-22
होम
बाइबल
योजनाहरू
भिडियोहरू