1
भजनसंग्रह 18:2
सरल नेपाली पवित्र बाइबल
परमप्रभु मेरो रक्षक हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ। मेरा परमेश्वर मेरो रक्षक हुनुहुन्छ, उहाँको साथमा म सुरक्षित हुन्छु। ढालझैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मेरो रक्षा गरेर मलाई कुशल राख्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:2
2
भजनसंग्रह 18:30
परमेश्वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:30
3
भजनसंग्रह 18:3
म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:3
4
भजनसंग्रह 18:6
विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्वरलाई सहायताको निम्ति बोलाएँ। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्नुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:6
5
भजनसंग्रह 18:28
हे परमप्रभु! तपाईंले मलाई ज्योति दिनुहुन्छ, तपाईंले मेरो अन्धकारलाई हटाइदिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:28
6
भजनसंग्रह 18:32
उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्वर हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:32
7
भजनसंग्रह 18:46
परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्वरको महान्ताको बारेमा सबैलाई भन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 18:46
होम
बाइबल
योजनाहरू
भिडियोहरू