1
भजनसंग्रह 17:8-9
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तपाईंका आफ्ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्टको आक्रमणदेखि मलाई आफ्ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्दा शत्रुहरूले मलाई घेरेका छन्
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 17:8-9
2
भजनसंग्रह 17:15
तर मैले तपाईंलाई देख्नेछु किनभने मैले केही दोष गरेको छैनँ, म ब्यूँझँदा तपाईंको उपस्थितिले गर्दा म आनन्दले भरिनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 17:15
3
भजनसंग्रह 17:6-7
हे परमेश्वर! म तपाईंसँग प्रार्थना गर्दछु किनभने तपाईंले मलाई उत्तर दिनुहुन्छ। यसकारण मतिर फर्केर मेरा शब्द सुन्नुहोस्। तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 17:6-7
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू