YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:6

भजनसंग्रह 18:6 सरल नेपाली

विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्‍वरलाई सहायताको निम्‍ति बोलाएँ। आफ्‍नो मन्‍दिरमा उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्‍नुभयो।

भजनसंग्रह 18 पढ्नुहोस्