1
इजकिएल 38:23
सरल नेपाली पवित्र बाइबल
यस प्रकारले सबै जातिहरूलाई म महान् र पवित्र छु भनी देखाउनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 38:23
2
इजकिएल 38:2-3
“ए मरणशील मानिस, मागोग देशको मेशेक र तूबल जातिहरूमाथि शासन गर्ने मुख्य शासक गोगको विरोध गर्दै यसो भन्: ‘म, सार्वभौम परमप्रभु त्यसको विरुद्धमा छु।’
अन्वेषण गर्नुहोस् इजकिएल 38:2-3
3
इजकिएल 38:16
आँधी-बेहरी देशमा चलेझैँ तैँले मेरो प्रजा इस्राएलमाथि हमला गर्नेछस्। त्यो समयपछि म तँलाई मेरो देशमाथि हमला गर्न पठाउनेछु र म को हुँ भनी जाति-जातिलाई देखाउनेछु र तँद्वारा मैले गरेको कामबाट मेरो पवित्रता जनाउनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 38:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू