लुका किताबको परिचय

किताबको परिचय
लुकाले लेख्‍या यो असल रइबारले इसुलाइ इसेरि धेकाइराइछन्। इसु इज्राएलि जातिका बिचमि आउन्‍या छन् भनिबर प्रतिग्‍या अरिया मुक्‍तिदाता रे सप्‍पइ जातिका मान्‍सलाइ बचाउन्‍या छन्। उन दुःखि रे गरिब मान्‍स जम्‍माइलाइ असल रइबार प्रचार अरुन भनिबर परमेस्‍वर पिताबटहइ सन्‍सारमि पठाया हुन्। यो असल रइबार सप्‍पइ किसिमका खाँचामि पड्‍या मान्‍सको वास्‍ता अरिबर लेखिया हो। यइ किताबका सुरुका भागमि इसु आया कुरा रे अज पछिल्‍ला भागमि उन स्‍वर्गमि उचालिबर गया कुरा बताइया छ। उन स्‍वर्ग गया पाछा ख्रिस्‍टियान बिस्‍वास बणिबर फिजिया घटना लुकाले प्रेरितनका कामका किताबमि लेखिराइछन्।
यिन कुरा यइ किताबमि मात्‍तरइ पाइनाहान्‌, जस्‍याकि स्‍वर्गदुतनले गाया स्‍तुतिगान, इसु जन्‍मिन्‍ज्‍या ग्‍वालान उनरा दर्सनमि आया, इसु बालख अवस्‍थामि मन्‍धिरमि गया, निको पडउसि, हराया चेलाको उखान। यइ किताबमि जोड दिया बिसय इसाछन् प्रार्थना, पबित्‍तर आत्‍मा, इसुका सेबामि स्‍वानिनको जिम्‍मा, रे परमेस्‍वरबटहइ मान्‍सको पापको छिमादान।
बिसय सुचि
परिचय (१:१-४)
बप्‍तिस्‍मा दिन्‍या युहन्‍ना रे इसुको जनम रे बाल्‍यअबस्‍था (१:५—२:५२)
बप्‍तिस्‍मा दिन्‍या युहन्‍नाको सेबाको काम (३:१-२०)
इसुको बप्‍तिस्‍मा रे परिछ्‍या (३:२१—४:१३)
गालिलमि इसुको सेबाको काम (४:१४—९:५०)
गालिल बटहइ यरुसलेमसम्‍म (९:५१—१९:२७)
यरुसलेममि अन्‍तिम हप्‍ता (१९:२८—२३:५६)
इसु मर्‍याबटहइ जिउना भइबर स्‍वर्गमि गया (२४:१-५३)

നിലവിൽ തിരഞ്ഞെടുത്തിരിക്കുന്നു:

लुका किताबको परिचय: DOTY

ഹൈലൈറ്റ് ചെയ്യുക

പങ്ക് വെക്കു

പകർത്തുക

None

നിങ്ങളുടെ എല്ലാ ഉപകരണങ്ങളിലും ഹൈലൈറ്റുകൾ സംരക്ഷിക്കാൻ ആഗ്രഹിക്കുന്നുണ്ടോ? സൈൻ അപ്പ് ചെയ്യുക അല്ലെങ്കിൽ സൈൻ ഇൻ ചെയ്യുക