मत्ती 3
3
बप्तिस्मा दिन्या यूहन्ना रे तिनरो खबर
(मर्क १:१-८; लूका ३:१-१८; यूह १:१९-२८)
1तसइ बेला बप्तिस्मा-दिन्या यूहन्ना यहुदिया जिल्लाको एक उजाड ठाउँमि बसनथ्या, रे यिसो भण्नाइ प्रचार अरन्थ्या, 2“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।” 3क्याकि यिन उनइ हुन, जइका बारेमि यशैया अगमबक्ता बठेइ यिसो भणिरइथ्यो:
“उजाड ठाउँमि एक जाना जोरले बोल्ल्या डाको,
प्रभुको बाटो सिदा बना।”
4यूहन्नाले उटका रौ को लत्ता लाउथ्या, रे कम्मर मणि छालाको पेटी बादन्थ्या। उन फटींङा रे बन मह खान्थ्या। 5यरुशलेम सहर रे जम्माइ यहुदिया जिल्ला, रे यर्दन नदिका वलतिर पलतिर सब मान्सन उजाड ठाउँमि उनरा वाँ गया, 6रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो। 7फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?” 8तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या हउ भण्या तसइ अनसार जीवन बिता। 9“हाम अब्राहामका सन्तान हउ भणि आपसमी भण्न्या जन अर। क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले यिन ढुङा बठेइ लगइ अब्राहामकिलाइ सन्तान जन्माउन सक्दाहान।” 10अइलइ रुखका जडा बन्चरो पडियो। तबइकिलाइ असल फल नफलाउन्या सब रुख काटीबर आगाइनी हालिन्या हुन।
11“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन। 12अन्न निफण्नाइ उनले हातमि सुप्पो समाइ सक्या छ। निफुणिबर अन्न भकारीनि जमा अद्द्या हुन, तर भुसलाइ कभइ ननिम्द्या आगाइनी बाल्दिन्या हुन।”
येशूको बप्तिस्मा
(मर्क १:९-११; लूका ३:२१-२२)
13तइ बेला येशू गालील जिल्लामि आया रे यूहन्ना बठेइ बप्तिस्मा लिनाइलाइ यर्दन नदिमी गया। 14यूहन्नाले उनलाइ यिसो भणबर रोक्दाइ खोज्यो, बरु मइले ब तम बठेइ बप्तिस्मा लिनु पड्डया हो, रे कि तम मेरा वाँ आउँन्या हउ? 15येशूले यूहन्नालाइ भण्यो, अइल इसोइ हुन दिय। क्याकि यिसेरी हामले सब धर्मकर्म पुरा अद्दु पणन्छ। तब यूहन्ना राजि भया। 16तइ पछा येशू बप्तिस्मा लिबर उतन्जेइ पानी बठेइ मल्तिर निकल्या, तइ बेला अग्गास उगड्यो, रे पबित्र आत्मा ढुकुरका रुपमि आफमी ओलीबर आया धेक्यो। 17तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”
നിലവിൽ തിരഞ്ഞെടുത്തിരിക്കുന്നു:
मत्ती 3: DTYNT
ഹൈലൈറ്റ് ചെയ്യുക
പങ്ക് വെക്കു
പകർത്തുക
നിങ്ങളുടെ എല്ലാ ഉപകരണങ്ങളിലും ഹൈലൈറ്റുകൾ സംരക്ഷിക്കാൻ ആഗ്രഹിക്കുന്നുണ്ടോ? സൈൻ അപ്പ് ചെയ്യുക അല്ലെങ്കിൽ സൈൻ ഇൻ ചെയ്യുക
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.