भजनसंग्रह 117
117
परमप्रभुको स्तुति
1हे सबै जाति-जातिका मानिस हो,#रोम १५:११ परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।
2किनभने हामीप्रति उहाँको करुणा अपार छ।
र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर।
Currently Selected:
भजनसंग्रह 117: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012