YouVersion Logo
Search Icon

भजनसंग्रह 117

117
परमप्रभुको स्‍तुति
1हे सबै जाति-जातिका मानिस हो,#रोम १५:११ परमप्रभुको स्‍तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।
2किनभने हामीप्रति उहाँको करुणा अपार छ।
र परमप्रभुको विश्‍वसनीयता सदाको निम्‍ति रहन्‍छ। परमप्रभुको प्रशंसा गर।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in