र भन्नुभयो, “अब यी मानिसहरू एउटै जाति हुन् र एउटै भाषा बोल्छन्। यो त तिनीहरूले के गर्ने हुन्, त्यसको सुरु मात्रै हो, अब तिनीहरूले आफूले चाहेको सबै कुरा गर्न सक्नेछन्, हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”