1
मत्ती 4:4
नेपाली समकालीन संस्करण
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले मात्र बाँच्दछ।’ ”
Linganisha
Chunguza मत्ती 4:4
2
मत्ती 4:10
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”
Chunguza मत्ती 4:10
3
मत्ती 4:7
येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ”
Chunguza मत्ती 4:7
4
मत्ती 4:1-2
तब येशू शैतानद्वारा परीक्षित हुनालाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।
Chunguza मत्ती 4:1-2
5
मत्ती 4:19-20
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे।
Chunguza मत्ती 4:19-20
6
मत्ती 4:17
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।”
Chunguza मत्ती 4:17
Nyumbani
Biblia
Mipango
Video