1
मत्ती 3:8
नेपाली समकालीन संस्करण
पश्चात्तापअनुसारको फल फलाओ।
Linganisha
Chunguza मत्ती 3:8
2
मत्ती 3:17
अनि स्वर्गबाट एउटा आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
Chunguza मत्ती 3:17
3
मत्ती 3:16
येशूले जब बप्तिस्मा लिनुभयो, उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो, अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैं ओर्लंदै आएर आफूमाथि बस्नुभएको देख्नुभयो।
Chunguza मत्ती 3:16
4
मत्ती 3:11
“म ता तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Chunguza मत्ती 3:11
5
मत्ती 3:10
रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।
Chunguza मत्ती 3:10
6
मत्ती 3:3
यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको बाटो तयार पार, उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ”
Chunguza मत्ती 3:3
Nyumbani
Biblia
Mipango
Video