लूका 19:39-40

लूका 19:39-40 सरल नेपाली

मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्‍यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई भन्‍छु, यिनीहरू चुप लागे भने त ढुङ्गाहरू पो कराउनेछन्।”

Читать लूका 19

Бесплатные планы чтения и наставления по теме लूका 19:39-40