Logotipo da YouVersion
Ícone de Pesquisa

उत्‍पत्ति 27:39-40

उत्‍पत्ति 27:39-40 NNRV

तब उनका पिता इसहाकले भने, “हेर्, तेरो बसोबास पृथ्‍वीको प्रशस्‍तपनाबाट बाहिरै हुनेछ, र आकाशको शीतबाट बाहिर। तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस्, र तैंले तेरो भाइको सेवा गर्नेछस्‌। तर तँ व्‍याकुल भएपछि तैंले त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌।”

Vídeo para उत्‍पत्ति 27:39-40