1
मर्कूस 3:35
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
जसले परमेश्वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”
Comparar
Explorar मर्कूस 3:35
2
मर्कूस 3:28-29
म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”
Explorar मर्कूस 3:28-29
3
मर्कूस 3:24-25
यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।
Explorar मर्कूस 3:24-25
4
मर्कूस 3:11
अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
Explorar मर्कूस 3:11
Início
Bíblia
Planos
Vídeos