धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपालीनमूना
दिन 10 - आज १० बाइबल पदहरू कण्ठ गर्नुहोस्
बाइबल पदहरू कण्ठष्थ गर्नका लागि केही सुझावहरू
- यसलाई आफ्नो दैनिक तालिकामा प्राथमिकता दिनुहोस्।
- तपाईं थप धर्मशास्त्र कण्ठ गर्न चाहनुहुन्छ भने कसैलाई भन्नुहोस् र तिनीहरूलाई तपाईंको सबै जानकारी राख्न दिनुहोस्।
- बाइबल पद पढ्नुहोस् (र अडियो बाइबल सुन्नुहोस्)
- यसलाई कागज वा फ्ल्यासकार्डहरूमा लेख्नुहोस्।
- एपबाट ठूलो स्वरमा पढ्नुहोस्।
- कसैलाई बाइबल पदहरू सुनाउनुहोस्।
- यसलाई पढ्नुहोस्, लेख्नुहोस्, वाचन गर्नुहोस्, र यसलाई दोहोर्याउनुहोस्।
धर्म-शास्त्रीय पद कण्ठस्थ (SMV) बाइबल योजना पूरा गर्नुभएकोमा तपाईंलाई बधाई छ ! यदि तपाईंले यी १०० वटा बाइबलका पदहरू कण्ठष्ठ गरिसक्नुभएको छ भने, SMV प्रतियोगितामा भाग लिन हाम्रो स्थानीय सेवालयमा आज नै साइनअप गर्नुहोस् र सम्पर्क गर्नुहोस् । SMV प्रतियोगिताको बारेमा थप जानकारीको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्: nepal@fcbhmail.org
थप जानकारी वा थप स्रोतहरूको लागि, तपाईं हाम्रो वेबसाइट आवाज नेपाली भ्रमण गर्न सक्नुहुन्छ वा हाम्रो सामाजिक संजालका च्यानलहरू द्वारा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। (https://www.aawaznepali.com/ )
यस योजनाको बारेमा
धर्म-शास्त्रीय पद कण्ठस्थ (SMV) योजनाको साथ १०० शक्तिशाली नयाँ नियम पदहरू कण्ठ गर्न आफैलाई चुनौती दिनुहोस् ! यस योजनाले तपाईंलाई १० दिन भित्र बाइबल सुन्नको लागि मार्ग निर्देशन गर्नेछ र एपको अडियो सुविधा प्रयोग गरेर पवित्र धर्मशास्त्रको गहनता बुझ्न मद्दत गर्नेछ। आफ्नो ज्ञानलाई र विश्वासलाई गहिरो र बलियो बनाउने साथै यस प्रेरणादायी यात्रामा अरूलाई पनि सामेल गर्ने यो सुवर्ण मौका नगुमाउनुहोस् ! (यदि तपाईंले बाइबल एपमा आफ्नो निर्धारित भाषा "अंग्रेजी" को रूपमा सेट गर्नुभएको छ भने, हामी तपाईंलाई आफ्नो बाइबल "नेपाली" भाषामा परिवर्तन गर्न अनुरोध गर्छौं।)
More
ഈ പ്ലാൻ നൽകിയതിന് Faith Comes By Hearing ന് നന്ദി പറയാൻ ഞങ്ങൾ താൽപ്പര്യപ്പെടുന്നു. കൂടുതൽ വിവരങ്ങൾക്ക്, ദയവായി സന്ദർശിക്കുക: malayalambible.app