मृत्युमाथि विजयनमूना
प्रार्थना गर्नुहोस्: हे परमेश्वर, मलाईं तपाईंको उपस्थिति महसुस गर्न दिनुहोस्, जसै म तपाईंको वचनमा तपाईंलाई खोज्दछु । परमेश्वरबाट तपाईंको लागि के छ सो देख्न ध्यान केन्द्रित र खुलासाथ सुरु गर्नुहोस् ।
पढ्नुहोस्: धर्मशास्त्रको चयन गरिएको खण्डलाई बिस्तारै पढ्नुहोस् । चाखलाग्दो शब्द र वाक्यांशहरूको टिपोट गर्नुहोस् र तिनीहरूलाई दोस्रो पटक फेरि पढ्नुहोस् ।
मनन गर्नुहोस्ः पढेको जुन कुराले तपाईंलाई झक्झक्यायो त्यसमाथि मनन गर्नुहोस् । तपाईको जीवनको यस घडीमा परमेश्वरले तपाईसँग के कुरा गर्दै हुनुहुन्छ सो विचार गर्नुहोस् ।
पढेको खण्डमा भनिएका कुरा व्यवहारमा लागु गर्नुहोस्ः तपाईको मष्तिष्क र हृदयमा के छ त्यस बारे परमेश्वरसँग सीधै कुराकानी गर्नुहोस् । आफूले सिकेको कुरा अनुसार बाँच्ने तरिकाहरू खोज्नुहोस् ।
हाम्रा प्रत्येक पाठकहरूले परमेश्वरको वचन बाइबलसँग उनीहरु कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरा भिन्दाभिन्दै छ । हामी तपाईंलाई तलको लिङ्कमा क्लिक गर्न आमन्त्रित गर्छौं, ताकि हामी तपाईं र तपाईंजस्ता पाठकहरूको बारेमा थप जान्न सकौं । तपाईंको सहभागिताले अमेरिकन बाइबल सोसाइटीलाई सबै ठाउँका मानिसहरूका लागि उच्च गुणस्तरको बाइबलीय स्रोतहरू उपलब्ध गराउने प्रयास जारी राख्न मद्दत गर्नेछ र नयाँ बाइबलीय स्रोतहरूको विकास गर्न सहयोग गर्नेछ ।
धर्मशास्त्र
यस योजनाको बारेमा
हामीलाई जहिले पनि भनिने कुरा के हो भने “यो जीवनको अर्को भाग हो,“ तर ती भनाइहरूले आफ्ना प्रियजन गुमाउँदाको चोटको पीडालाई कम बनाउँदैन । आफ्नो जीवनमा कठिन चुनौतीहरूको सामना गर्दा परमेश्वरको उपस्थितिमा जान सिक्नुहोस् ।.
More