बच्चाहरूको आगमन घर Sample

नवौ दिन लूका १:४६-४९ पढ् नुहोस्
यी पदहरूमा मरियमले परमेश्वरले आफूलाई मात्र होइन तर सारा संसारलाई दिनुभएको अद् भुत वरदानको प्रशंसा गरिरहेकी छिन् ! यो चमत्कारी गर्भधारणले तिनको लागि के अर्थ राख्छ भनेर डराउनुपर्ने थुप्रै कारण हरू थिए, तर तिनले परमेश्वरमा भरोसा गर्न र उहाँको प्रशंसा गर्न रोजेकी थिइन्! परमेश्वरमा गहिरो भरोसा राख्न सक्ने कुनै पनि परिस्थितिबारे के तपाईं सोच्न सक्नुहुन्छ? परमेश् वरको सामुन्ने पनि प्रशंसाको जीवन बिताउने छनौट तपाईं कसरी गर्न सक्नुहुन्छ?
गतिविधि: रेफ्रिजेरेटर वा भित्तामा कागजको एक टुक्रा तास्नुहोस र दिनभरि परमेश्वरको प्रशंसा गर्न सक्ने कुराहरूको सूची बनाउनुहोस्! सानैउमेरदेखि प्रशंसाको हृदय निर्माण गर्नु एकदमै सुन्दर कुरा हो!
धर्मशास्त्र
यस योजनाको बारेमा

प्रिय आमा, के क्रिसमसको मौसम सधैं तपाईंलाई उत्साह र अराजकताको झमेलामा पार गर्दछ जस्तो देखिन्छ? यो वर्ष फरक हुन सक्छ । यस क्रिसमसमा आफ्ना छोराछोरीसँग ख्रीष्टको प्रेमको धन पत्ता लगाउनुहोस्! बच्चा आगमन घर एक सुन्दर पच्चीस दिनको भक्ति हो, जुन एक समन्वयात्मक आगमन घर मुद्रणयोग्यको साथ पूर्ण छ जसले तपाईंको बच्चाहरूको हृदयलाई प्रभुमा इंगित गर्न मद्दत गर्दछ र यस क्रिसमसको मौसमलाई अझै सम्म सबैभन्दा अर्थपूर्ण बनाउँदछ!
More
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

पुनस्थापनालाई रोज्नु

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

बोलावट

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

उद्धार
