YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

सँगैसँग बाइबल अध्ययन गरौंं (डिसेम्बर)Sample

Let's Read the Bible Together (December)

दिन 23 को 31

Day 22Day 24

यस योजनाको बारेमा

Let's Read the Bible Together (December)

बाह्रौं श्रृंखलाको बाह्रौं भाग - यो बाइबल अध्ययनसम्बन्धी योजनाले सहभागीहरुलाई ३६५ दिनमा सम्पूर्ण बाइबलको परिचय गराउँछ । तपाईंले हरेक महिना नयाँ भाग सुरु गर्दा अरूलाई पनि सामेल हुन आमन्त्रित गर्नुहोस् । यो शृङ्खलामा अडियो बाइबल संलग्न छ र जुन प्रतिदिन २० मिनेटभन्दा कम समयभित्र सुन्न सकिन्छ । प्रत्येक खण्डमा पुरानो र नयाँ नियमका अध्यायहरू समावेश छन् भने भजनसंग्रहका खण्डहरु बीचबीचमा समावेश गरिएका छन् । भाग १२ मा यशैया, मीका, पहिलो पत्रुस, दोस्रो पत्रुस, पहिलो यूहन्ना, दोस्रो यूहन्ना, तेस्रो यूहन्ना र यहूदाका पुस्तकहरू छन् ।.

More

हामी LifeChurch.tv लाई यो अध्ययन योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि, कृपया भिजिट गर्नुहोस्ः www.lifechurch.tv