← भक्त्ति पाठहरू
हितोपदेश
एकतीस दिनमा भजनसंग्रह र हितोपदेश
भजनसंग्रह र हितोपदेश भजन, कविता र लेखनहरुले भरिएका छन् जसमा साँचो उपासना, चाहना, बुद्धि, प्रेमको र निराशाका भावनाहरु व्यक्त भएका छन् । यो पाठ्ययोजना अनुसार तपाईंलाई सबै भजन र हितोपदेश अध्ययन गर्न केवल एकतीस दिन लाग्नेछ । यसमा तपाईंले परमेश्वरलाई भेट्नुहुनेछ र मानवीय अनुभवको चौडाइलाई समेट्ने सान्त्वना, शक्ति, ढाडस र प्रोत्साहन पाउनुहुनेछ ।.
हितोपदेश
यो योजनाले तपाईंलाई हरेक दिन हितोपदेशको एउटा अध्याय पढ्न उत्साह दिन्छ। हितोपदेशहरू बुद्धिले भरिएका छन् जुन पुस्तौ देखि प्रभावकारी भएको छ, र तपाईंलाई धार्मिकताको बाटोमा डोर्याउनेछ।.