← भक्त्ति पाठहरू
धैर्य
मनोवृत्ति
हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय लिनुहोस्, र परमेश्वरलाई तपाईंको परिस्थितिमा बोल्न अनुमति दिनुहोस्। थप सामग्रीको लागि,finds.life.church हेर्नुहोस्
पूरा नयाँ नियम पढ्नुहोस्
यस योजनाले तपाईलाई एक वर्षमा नयाँ नियम पूरा गरी पढ्न मद्दत गर्नेछ।