YouVersion लोगो
खोज आइकन

तीतस 2:12-14

तीतस 2:12-14 पवित्र बाइबल (NERV)

त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ। हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

शेयर गर्नुहोस्
तीतस 2 पढ्नुहोस्

तीतस 2:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यो अनुग्रहले हामीलाई नराम्रो जीवन र सांसारिक लालच त्‍याग्‍न लाउँछ र यो अनुग्रहको कारणले हामी आफैंलाई वशमा राखेर यो संसारमा साँचो र धर्मी जीवन बिताउन सक्‍छौं। यसरी नै आशा राखेको कुरा पूरा हुने दिनको बाटो हामी हेर्दछौं। त्‍यो दिन पूज्‍य परमेश्‍वर र हामीलाई मुक्ति दिनुहुने येशू ख्रीष्‍टको ठूलो सम्‍मान् देखा पर्नेछ। येशू ख्रीष्‍टले हामीलाई सबै किसिमका पापबाट छुटकारा दिनलाई नै आफ्‍नो प्राण दिनुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्‍नो बनाउनुभयो र असल काम गर्ने जोशिला तुल्‍याउन यसो गर्नुभयो।

शेयर गर्नुहोस्
तीतस 2 पढ्नुहोस्

तीतस 2:12-14

तीतस 2:12-14 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्