रोमी 5:18
रोमी 5:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्रोमी 5:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्