रोमी 12:17-18
रोमी 12:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ। हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:17-18 नेपाली समकालीन संस्करण (NCV)
कसैसँग दुष्टताको बदला दुष्टता नगर। सबैका दृष्टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। तिमीहरूलाई सम्भव भएसम्म सबैसँग शान्तिमा बस।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्