YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 12:17-18

रोमीहरूलाई पावलको पत्र 12:17-18 NERV

यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर। सबैसँग शान्तिसित बस्ने चेष्टा गर।

रोमीहरूलाई पावलको पत्र 12:17-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति