रोमी 1:7
रोमी 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्रोमी 1:7 नेपाली समकालीन संस्करण (NCV)
रोममा भएका सबैलाई, जो परमेश्वरका प्रिय र पवित्र जन हुनालाई बोलाइएका छन्: हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा तिमीहरूलाई अनुग्रह र शान्ति!
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्