रोमी 1:2-3
रोमी 1:2-4 पवित्र बाइबल (NERV)
परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ। सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।
रोमी 1:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरै वर्षअघि परमेश्वरले सुसमाचार दिन्छु भन्ने प्रतिज्ञा गर्नुभयो। यही प्रतिज्ञा अगमवक्ताहरूले पवित्र धर्मशास्त्रमा लेखेका थिए। त्यो सुसमाचारचाहिँ परमेश्वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्मिनुभयो।
रोमी 1:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जुन सुसमाचार परमेश्वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो।
रोमी 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।