प्रकाश 3:5
प्रकाश 3:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले जित्छ, त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामुन्ने र उहाँका दूतहरूका सामुन्ने स्वीकार गर्नेछु।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:5 नेपाली समकालीन संस्करण (NCV)
जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैं, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाउँ जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता अनि उहाँका दूतहरूको अघि स्वीकार गर्नेछु।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्