प्रकाश 21:23
प्रकाश 21:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ।
शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्प्रकाश 21:23 नेपाली समकालीन संस्करण (NCV)
त्यस शहरमा उज्यालो दिनको लागि घाम र जूनको आवश्यकता थिएन, किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, अनि थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्