प्रकाश 18:21
प्रकाश 18:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्यो फेरि कहिल्यै पाइनेछैन।
शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्प्रकाश 18:21 नेपाली समकालीन संस्करण (NCV)
तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र त्यसलाई समुद्रमा फ्याँकिदिए, अनि भने: “यसरी नै बेगसित महान् शहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन।
शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्