भजनसंग्रह 92:1
भजनसंग्रह 92:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
शेयर गर्नुहोस्
भजनसंग्रह 92 पढ्नुहोस्भजनसंग्रह 92:1 पवित्र बाइबल (NERV)
परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
शेयर गर्नुहोस्
भजनसंग्रह 92 पढ्नुहोस्भजनसंग्रह 92:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, सर्वोच्च परमेश्वर, तपाईंलाई धन्यवाद दिनु र आदर दिएर भजन गाउनु कति असल कुरा छन्!
शेयर गर्नुहोस्
भजनसंग्रह 92 पढ्नुहोस्भजनसंग्रह 92:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो।
शेयर गर्नुहोस्
भजनसंग्रह 92 पढ्नुहोस्भजनसंग्रह 92:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
शेयर गर्नुहोस्
भजनसंग्रह 92 पढ्नुहोस्