भजनसंग्रह 25:9
भजनसंग्रह 25:9 पवित्र बाइबल (NERV)
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्