भजनसंग्रह 17:7
भजनसंग्रह 17:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना शत्रुहरूबाट तपाईंमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्नो महान् प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्भजनसंग्रह 17:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्भजनसंग्रह 17:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना शत्रुहरूबाट तपाईंमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्नो महान् प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्भजनसंग्रह 17:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको अचुक प्रेमको अद्भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्