भजनसंग्रह 140:3
भजनसंग्रह 140:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले आफ्नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्, तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्