भजनसंग्रह 131:2-3
भजनसंग्रह 131:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसको सट्टामा म सन्तोष र शान्तिमा छु, जसरी बालक आमाको काखमा चुप भई सुत्छ, त्यसरी मेरो हृदय मभित्र शान्त छ। हे इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा भरोसा राख्!
शेयर गर्नुहोस्
भजनसंग्रह 131 पढ्नुहोस्भजनसंग्रह 131:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मैले मेरो प्राणलाई स्थिर र शान्त तुल्याएको छु, आमासँग बसेर शान्त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्त छ। हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्।
शेयर गर्नुहोस्
भजनसंग्रह 131 पढ्नुहोस्भजनसंग्रह 131:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्ट छु। हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!
शेयर गर्नुहोस्
भजनसंग्रह 131 पढ्नुहोस्