हितोपदेश 5:22-23
हितोपदेश 5:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्ट मानिसका पाप एउटा पासो हो, त्यो आफ्नै पापको जालमा फस्छ। आत्म-संयम नभएकाले त्यो नाश हुन्छ, आफ्नो अघोर मूर्खतामा त्यो मरेर जान्छ।
शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्हितोपदेश 5:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्