YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:22-23

हितोपदेश 5:22-23 NCV

दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।

हितोपदेश 5 पढ्नुहोस्