हितोपदेश 3:21-22
हितोपदेश 3:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्टिबाट जान नदे, ती तेरो निम्ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्हितोपदेश 3:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख, ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्