हितोपदेश 19:10
हितोपदेश 19:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खलाई ऐशआरामसँग जिउनु सुहाउँदैन— कमाराले राजकुमारमाथि हुकुम चलाउनु झन् कत्ति नराम्रो हो!
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्हितोपदेश 19:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूर्खलाई ऐश-आराममा जिउन सुहाउँदैन, कमाराले उच्च मानिसहरूमाथि शासन गर्न सुहाँउँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्हितोपदेश 19:10 पवित्र बाइबल (NERV)
मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमार माथि शासन गर्नु हुँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्हितोपदेश 19:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खलाई ऐशआरामसँग जिउनु सुहाउँदैन— कमाराले राजकुमारमाथि हुकुम चलाउनु झन् कत्ति नराम्रो हो!
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्हितोपदेश 19:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्खलाई विलासी भएर बस्न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्कै सुहाउँदैन!
शेयर गर्नुहोस्
हितोपदेश 19 पढ्नुहोस्